Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast
सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast

सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast

00:16:31
Report
यो सिजन २ को अन्तिम डबली हो। हामीले यो सिजनको डबलीमा कोरोना कहर डट कम http://coronakahar.com/ मा रहेका केहि तिता मिठा अनुभूतिहरूलाई #Podcast मा समेट्यौं। यी अनुभूति र कथाहरुले ऊर्जा, साहस, आत्मीयता, सहानुभूति, सहयोग, क्रोध र एकताको भावना हाम्रो मनमा जगाउने छन् भन्नेलागेर नै कोरोना कहर डट कम मा सङ्कलन गरिएको मानिसहरुको भोगाइहरु लाई  हामीले यहाँ बाचन गरेर सुनायौ । ________________________ PRESENTER: Suresh & Bimala STORY NARRATOR: Yashoda SCRIPT: Sajana & Deepjyoti EDITING, EFFECT & MIXING: YRB and Nabin ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ । यस्तै तपाईँले डबलीमा गरिने गफलाई हाम्रो तन्नेरी चासोको अफिसियल फेसबुक पेज र युट्युबमा तन्नेरी डबली (Tanneri Dabali) टाइप गरेर पनि सुन्न सक्नुहुन्छ । _________________________

सबैको वेग रोक्न सक्ने तागत... Corona Story | Nepali Podcast

View more comments
View All Notifications