Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast
नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast

नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast

00:16:10
Report
यो सिजन ३ को पहिलो डबली हो। आज हामी नया बनेको सरकारसंग हामी नागरिक को आशा भरोशा र विश्वास को बारेमा छलफल गर्दै छौ। ________________________ PRESENTER: Nabin Silwal & Deepjyoti Shrestha SCRIPT: Nabin Silwal & Ganesh Budhathoki EDITING, EFFECT & MIXING: Ramesh Shrestha ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत सुन्न सक्नुहुन्छ ।हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस्  है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्ट र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चै हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

नयाँ बनेको सरकारसंगको हाम्रो आशा | Nepali Podcast

View more comments
View All Notifications