Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Laxmi Jayanti 2024: Nepali Mahakavi remembered in Sydney - 'अस्ट्रेलियामा पनि साहित्यकारहरू प्रशस्त हुनुहुन्छ': सिड्नीमा महाकवि देवकोटाको सम्झना

00:17:09
Report
This year marks the 115th Laxmi Jayanti, honoring the legacy of Nepali poet, playwright, and novelist Laxmi Prasad Devkota. On 26 October, the Nepali community gathered in Sydney to remember and celebrate his contributions to literature. Prakash Paudel, President of the International Nepali Literary Society (INLS) NSW, spoke with SBS Nepali about the event and the community's active role in promoting Nepali literature and cultural heritage in Australia. - अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्ट्रेलियाले २६ अक्टोबरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाएको छ। नेपाली सामुदायिक संस्थाहरूको महासङ्घ (फेन्का) र गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको सहकार्यमा सम्पन्न भएको कार्यक्रममा सिड्नीका साथै नेपालबाट आएका साहित्य प्रेमी र श्रष्टाहरुले गीत, कविता एबम गजल वाचन गरेका थिए। उक्त कार्यक्रम बारे अनेसासका अध्यक्ष डा प्रकाश पौडेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Laxmi Jayanti 2024: Nepali Mahakavi remembered in Sydney - 'अस्ट्रेलियामा पनि साहित्यकारहरू प्रशस्त हुनुहुन्छ': सिड्नीमा महाकवि देवकोटाको सम्झना

View more comments
View All Notifications