Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
Suicide Prevention: 'A small act of support can avert a tragedy' - आत्महत्या रोकथाम: 'अप्ठेरो समयमा सानो एउटा सहायताले पनि निकै ठुलो भवितव्यलाई रोक्न सक्छ'

00:12:39
Report
The annual World Suicide Prevention Day was celebrated on Tuesday, 10 September 2024. SBS Nepali caught up with Melbourne-based psychiatrist Dr Anupam Pokharel to talk about this year's theme 'Changing the Narrative on Suicide'. He also shared his thoughts on the role that family and cultural connections can play on the mental health of migrant communities. - मङ्गलवार, १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस रहेको थियो। 'आत्महत्या प्रतिको दृष्टिकोण परिवर्तन गर्ने' यो वर्षको नारा तथा नेपाली लगायत अन्य आप्रवासी समुदायमा पारिवारिक र सांस्कृतिक सम्बन्धले मानसिक स्वास्थ्यमा खेल्ने भूमिकाबारे मेलबर्नका मनोचिकित्सक डाक्टर अनुपम पोखरेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

Suicide Prevention: 'A small act of support can avert a tragedy' - आत्महत्या रोकथाम: 'अप्ठेरो समयमा सानो एउटा सहायताले पनि निकै ठुलो भवितव्यलाई रोक्न सक्छ'

View more comments
View All Notifications