Login to make your Collection, Create Playlists and Favourite Songs

Login / Register
'I will not stop': Palesha Goverdhan, the first Nepali to win a Paralympics medal - 'म रोकिने छैन': प्यारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धन

00:12:18
Report
Palesha Goverdhan has become the first Nepali player to win a medal in the Paralympics. Goverdhan bagged a bronze in her match against Serbia's Marija Micev in the women's K44 -57kg weight class of Para-taekwondo, achieving a 15-8 victory. She spoke to SBS Nepali about her historical achievement and future plans. - पलेशा गोवर्धनले हालै सम्पन्न प्यारालिम्पिक्समा कांस्य पदक जित्दै सर्वाधिक सफल नेपाली खेलाडीको रूपमा आफूलाई स्थापित गरेकी छन्। एक्काइस वर्षीय गोवर्धनले के-४४ वर्ग अन्तर्गत महिला ५७ केजी मुनिको स्पर्धामा सर्बियाकी खेलाडी मारिजा मिचेभलाई १५-८ले पराजित गर्दै नेपालका लागि उक्त ऐतिहासिक पदक जितेकी हुन्। उनले जितेको कांस्य पदक नै नेपालको ६ दशक लामो ओलम्पिक्स इतिहासमा पहिलो पदक हो। गोवर्धनसँग प्यारालिम्पिक्समा पदक जित्दाको अनुभव र उनको भावी योजनाबारे एसबीएस नेपालीका लागि प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

'I will not stop': Palesha Goverdhan, the first Nepali to win a Paralympics medal - 'म रोकिने छैन': प्यारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी पलेशा गोवर्धन

View more comments
View All Notifications